आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुँदैछ । नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा

विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा भक्तपुरमा कुटाकुट, एक जनाको उपचारकाे क्रममा मृत्यु

भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् । साउन ४ मा बिहान विश्वकपको फाइनल खेल हेर्न राज कार्की आफ्ना साथीहरूसँग सूर्यबिनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा पुगेका थिए ।

Screenshot