0
Shares

कालिकोट । नेकपा एकीकृत समाजबादीको दशौ जिल्ला अधिबेशनबाट निर्वाचन क्षेत्र नम्बर (ख) को उपसचिव पदमा भानु प्रसाद सुवेदी सर्बसहमत निर्वाचित भएका छन । शुक्रबार पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले उदघाटन गरेको निर्वाचन क्षेत्र नम्बर (ख) को उपसचिव सुवेदी सर्बसहमत भएका हुन ४७ सदस्य निर्वाचन क्षेत्रीय कमिटी भएको हो ।
अध्यक्ष राजेन्द्र बिष्ट उपाध्यक्ष महेन्द्र कुमार शाही सचिब नवराज बराल उपसचिव भानु सुवेदी र कृष्ण न्यौपाने चयन भएका छन पार्टी उपाध्यक्ष प्रकाश ज्वाला कर्णाली प्रदेश इन्चार्ज चन्द बहादुर शाही कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्रप्रकाश पुरी सहितको नेताले सहजीकरण गरेको निर्बिरोध नेतृत्व चयन भएको केन्द्रिय सदस्य बिश्वराज बमले बताउनु भयो !