0
Shares
सूचीमा नाम नपरेका आकांक्षीलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ ।
समानुपातिक उम्मेदवार बन्नका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकिएको थियो । सोही अनुसार पार्टीले दुई करोड सात लाख रुपैयाँ संकलन गरेको रास्वपाले जनाएको छ ।