सिंगापुरबाट फर्किए देउवा दम्पत्ति, विमानस्थलमा एसएसपीको स्कर्टिङ

0 Shares

जाँदा सामान्य रुपमा गएका उनीहरु फर्कदा विमानस्थलमा भिआइपी कक्षबाट बाहिरिए । उनीहरुलाई विमानस्थल प्रहरीका एसएसपी सोमेन्द्रसिंह राठौरले स्कर्टिङ गरेका थिए।

उपचारका लागि भन्दै उनीहरु १८ दिन साताअघि सिंगापुर गएका हुन्। जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए। कांग्रेसमा ११ औं महाधिवेशनो मितिबारे विवाद अनिर्णित भएका बेला देउवा दम्पत्ति फर्किएका हुन्। अब देउवाकै मत निर्णायक हुने बताइएको छ।