समीर भट्टको ‘बलिदान’ फूलपातीमा रिलिज हुने

0 Shares

काठमाडौं । समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले समीर फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। यो फिल्म २०८२ सालको फूलपाती (असोज १३) गतेदेखि प्रदर्शन हुनेछ।