0
Shares
उनले काठमाडौँ, रानीवनका लक्ष्मण न्यौपानेसँग लगनगाँठो कसेकी हुन्। इन्जिनियर न्यौपाने र गायिका बुढा क्षत्रीका बीचमा शुक्रबार स्थानीय एक मन्दिरमा वैवाहिक कार्यक्रम सम्पन्न भएको हो।
गायिका सुनिताका थोपडाले धोका दियो बरिलै, कमाउने नि हो रमाउने नि हो, झमझम झम्काना, जलजला लगायत गीतहरू लोकप्रिय छन्।