२०७९ पुस १० गते चिनियाँ नागरिकले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारबाट छुटाउन महराले दबाब दिएको आरोप छ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो।